Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सिन्धुपाल्चोकमा बिहीबारदेखि निषेधाज्ञा

सिन्धुपाल्चोकमा बिहीबारदेखि निषेधाज्ञा

  • 558
    SHARES
  • सिन्धुपाल्चोकमा बिहीबारदेखि निषेधाज्ञा

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा दोस्रो लहरको कोरोना भाइरस संक्रमणमा वृद्धि हुँदै गएपछि आज बिहीबारदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइने भएको छ ।

    जिल्लाको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकको निर्णयानुसार निषेधाज्ञा बिहीबारदेखि निषेधाज्ञा लगाइने भएको हो ।

    यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर-कुबिण्डे र वडा नम्बर ९ कदमबाससहित दुई वडालाई आजदेखि बन्द गरिएको छ । ती वडा संक्रमित वृद्धि हुँदै जान थालेपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij