Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

  • 366
    SHARES
  • सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

    काठमाडौं । प्रतिनिधिसभाले सार्वजनिक ऋण व्यवस्थापना विधेयक २०७९ पारित गरेको छ ।  प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापना विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

    पारितअघि उक्त विधेयकमाथि दफावार छलफल भएको थियो । अर्थ समितिको सुझावसहित उक्त विधेयक पारित भएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij