Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस  

विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस  

  • 430
    SHARES
  • विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस  

    काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस भएका छन् ।

    मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै एकल नाम आएको थियो ।

    आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले महामन्त्री शर्मालाई झापा–१ बाट प्रतिनिधिसभातर्फ उम्मेदवारका लागि सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले बताए ।

    शर्मा झापा–१ बाट २०७० र २०७४ मा उम्मेदवार भई पराजित भएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij