Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने

निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने

  • 316
    SHARES
  • निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने

    काठमाडौं । निर्वाचन आयोगले बुधबार (असोज १२ गते)देखि निर्वाचन आचारसंहिता-२०७९ लागू गर्ने निर्णय गरेको छ ।

    निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता-२०७९ लागू गर्ने निर्णय गरेको छ ।

    निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको बताए ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij