Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नाम र चुनाव चिह्नमा अल्झिन हुन्न : मिश्र

नाम र चुनाव चिह्नमा अल्झिन हुन्न : मिश्र

  • 245
    SHARES
  • नाम र चुनाव चिह्नमा अल्झिन हुन्न : मिश्र

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी एकताका लागि नाम र चुनाव चिह्नमा अल्झिन नहुने बताएका छन् ।

    images

    बुधबार राप्रपा र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण समूहबीच भएको एकता घोषणा कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

    राप्रपासँग एकता हुने भएपछि केही साथीले तराजु छाडेर हलो बोक्ने निर्णय गरेको हो भन्दै ठट्टा गरेको भन्दै मिश्रले हलोले ६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने बताए ।

    ‘६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने हलो बोक्न मलाई केही लाज छैन’, उनले भने ।

    पार्टी एकता गर्दा दुई अध्यक्ष प्रणाली उपयुक्त नहुने भन्ने नेकपा एकता हुँदा र अन्य दलको एकताका क्रममा देखिएको भन्दै आफूहरू नयाँ प्रणालीमा गएको मिश्रले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology