Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

हरिबोलले पाएनन् टिकट

हरिबोलले पाएनन् टिकट

  • 325
    SHARES
  • हरिबोलले पाएनन् टिकट

    काठमाडौं । लगातार चुनाव जित्दै आएका नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल यसपटक चुनाव नलड्ने भएका छन् ।

    माओवादीले सिन्धुली–२ बाट जिल्ला इन्चार्ज समेत रहेका राजन दाहाललाई उम्मेदवार बनाउने भएको छ ।

    दाहालले पार्टीले निर्णय गरेर आफूलाई टिकट दिएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij