Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एकैदिन ७० आरोही सगरमाथा शिखरमा

एकैदिन ७० आरोही सगरमाथा शिखरमा

  • बैशाख ३०, २०७८ बिहिवार ०८:१२ बजे
  • 1.2K
    SHARES
  • एकैदिन ७० आरोही सगरमाथा शिखरमा

    काठमाडौं । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ ।

    मंगलबार ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् ।

    हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # आरोही

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij