Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नुनेजको गोलमा लिभरपुलको जित 

नुनेजको गोलमा लिभरपुलको जित 

  • 315
    SHARES
  • नुनेजको गोलमा लिभरपुलको जित 

    काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्याम युनाइटेडलाई १-० ले पराजित गरेको छ । 

    बुधबार राति घरेलु मैदानमा लिभरपुलको जितमा २२औं मिनेटमा डार्विन नुनेजले निर्णायक गोल गरे ।

    जितसँगै १० खेलबाट १६अंक जोडेको लिभरपुल सातौं स्थानमा छ । वेस्टह्याम ११ अंकसहित १३औं स्थानमा छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij