Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

झापा १ मा विश्वप्रकाश शर्मालाई अग्रता

झापा १ मा विश्वप्रकाश शर्मालाई अग्रता

  • 537
    SHARES
  • झापा १ मा विश्वप्रकाश शर्मालाई अग्रता

    झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । 

    कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले ४ हजार ६८ मतगणना हुँदा १ हजार ७७० मत पाएका छन् । 

    नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले हाल १ हजार १४७ मतका साथ शर्मालाई पछ्याइरहेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij