Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

महिलाको मृत्यु, युवकले हत्या गरेको आशंका 

महिलाको मृत्यु, युवकले हत्या गरेको आशंका 

  • 801
    SHARES
  • महिलाको मृत्यु, युवकले हत्या गरेको आशंका 

    तनहुँ । तनहुँको व्यास नगरपालिका-१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । सत्ताइस वर्षीया मनुमाया थापा मंगलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् । मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । 

    प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं, थप विवरण अनुसन्धानपछि आउँछ’, उनले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij