Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रस्ताव– राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि ?

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रस्ताव– राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि ?

  • 406
    SHARES
  • पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रस्ताव– राष्ट्रिय सहमतिको स्थिर सरकार बनाउने कि ?

    काठमाडाैं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् ।

    उनले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरू मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने कि ? भन्ने प्रस्ताव शुक्रबार गरेका हुन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले ट्वीटर मार्फत् भने, ‘विश्वव्यापी आर्थिकमन्दी मडारिँदै गरेको र नेपाल पहिल्यै अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसिरहेको स्थितिमा देशले अर्को राजनीतिक अस्थीरताको चक्र थेग्न सक्दैन । अतः खुट्टा तानातानमा समय खेर फाल्नुसट्टा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूको राष्ट्रिय सहमतिको स्थीर सरकार बनाउने कि ?’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij