Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पश्चिमी वायूको न्यून चापीय प्रभावले आज पनि मौसममा बदली

पश्चिमी वायूको न्यून चापीय प्रभावले आज पनि मौसममा बदली

  • 208
    SHARES
  • पश्चिमी वायूको न्यून चापीय प्रभावले आज पनि मौसममा बदली

    काठमाडाैं । पश्चिमी वायूको न्यून चापीय प्रभावकाे कारण देशका केही भू-भागमा आज पनि मौसममा बदली भएको छ ।  

    आज प्रदेश नं. १, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  पहाडी भू-भागमा  आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार आइतबार पनि राति प्रदेश नं. १, कर्णाली, सुदूरपश्चिमका साथै गण्डकीका केही उच्च पहाडी तथा हिमाली भू-भागमा पनि हिमपात हुने सम्भावना छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij