Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशलाई भने- तपाईं बिदामा बस्नुस्

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशलाई भने- तपाईं बिदामा बस्नुस्

  • 1.9K
    SHARES
  • वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशलाई भने- तपाईं बिदामा बस्नुस्

    काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशलाई बिदामा बस्न भनेका छन् । आफैंले गठन गरेको इजलाशका न्यायाधीशमाथि प्रश्न उठेपछि उनले प्रधानन्यायाधीशलाई बिदामा बस्न भनेका हुन् ।

    ‘अब प्रधानन्यायाधीशले मेरो चैं विकल्प के त भन्नुभयो ? भारतमा न्यायाधीश दीपक मिश्रमाथि पनि प्रश्न आएपछि आफूबाहेक राखेर इजलास गठन गरेर फैसला भएको थियो । प्रधानन्यायाधीशलाई विकल्प छ, तपाईं बिदामा बस्नुस्,’ भारतको उदाहरण दिँदै थापाले भने । 

    उनले न्यायाधीशले अधिकार क्षेत्र नाघेर बढी सक्रिय हुनु राम्रो नभएको समेत बताए ।

    ‘मेरो कुरा न्याय दिँदैन वा रक्षा गर्दैन भन्ने होइन । तर, लडाइँमा त उभिनु परेको छ र यो साँचो हो’, उनले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij