वेबटिभी खबर
काठमाडौं । चिनियाँ राजदूत छन सङ प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका छन् ।
राष्ट्रपतिको उम्मेदवारीका बारेमा खिचातानी भईरहेको बेला चिनियाँ राजदूत सङ बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको छलफल जारी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij