Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

हर्क साम्पाङले बालेनलाई दिए यस्तो सुझाव

हर्क साम्पाङले बालेनलाई दिए यस्तो सुझाव

  • 261
    SHARES
  • हर्क साम्पाङले बालेनलाई दिए यस्तो सुझाव

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ढाडस दिएका छन् ।

    सामाजिक संजालमा स्टाटस लेख्दै मेयर साम्पाङले भात खान नपाएकाहरुलाई दुई चार पैसा दिनुस् तर देश लुट्न नपाएकाहरुले राजीनामा माग्छन् भने जावाफ दिन आग्रह गरेका हुन् ।

    मेयर शाहले शनिबार फेसबुकमा स्टाटस लेख्दै केहीले राजीनामा दिन दबाब दिइरहेको बताएका थिए ।

    उक्त स्टाटसपछि मेयर साम्पाङले भनेका छन्, ‘भात खान नपाएकाहरुलाई दुई चार पैसा दिनुस् । तर देश लुट्न नपाएकाहरुले राजीनामा माग्छन् भने सुँघाइ दिनुस् , बालेन जी।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij