Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मिटरब्याज पीडित बालुवाटार प्रवेश

मिटरब्याज पीडित बालुवाटार प्रवेश

  • 375
    SHARES
  • मिटरब्याज पीडित बालुवाटार प्रवेश

    काठमाडाैं । मिटरब्याज पीडितले आज बालुवाटारमा प्रवेश पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भेट्न बोलाएपछि आज बिहानै मिटरब्याज पीडित सरकारी निवास बालुवाटर प्रवेश गरेका हुन ।

    शुक्रबार पीडित र सरकारी टाेलीबीच गृहमन्त्रालयमा भएको वार्ता सहमति नजिक पुगेको छ ।

    पुन: वार्ता गरेर सहमति गर्ने तय भए पनि आज दिउँसोसम्मका लागि भने वार्ता स्थगित गरिएको छ । प्रधानमन्त्रीले पीडितलाई भेट्ने समय तय भएकोले त्यसपछि मात्रै अर्को चरणको वार्ताको टुंगो हुनेछ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij