Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

माओवादी केन्द्रले पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रले पदाधिकारी बैठक बस्दै

  • 223
    SHARES
  • माओवादी केन्द्रले पदाधिकारी बैठक बस्दै

    काठमाडाैं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

    माओवादी पदाधिकारीको बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तय भएको छ ।

    पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल गर्न बैठक बस्न लागेको माओवादी नेताहरूले बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij