Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बाग्मती प्रदेश सरकार विस्तार, कांग्रेसका २ मन्त्रीले लिए शपथ

बाग्मती प्रदेश सरकार विस्तार, कांग्रेसका २ मन्त्रीले लिए शपथ

  • 250
    SHARES
  • बाग्मती प्रदेश सरकार विस्तार, कांग्रेसका २ मन्त्रीले लिए शपथ

    हेटौंडा । बाग्मती प्रदेश सरकारमा नेपाली कांग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन् ।

    आईतवार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको शपथ लिएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij