Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

परराष्ट्रमन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी

परराष्ट्रमन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी

  • 222
    SHARES
  • परराष्ट्रमन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन ।

    वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी भएका  हुन ।

    उनी शनिबार साँझ बकिङम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको  स्वागत समारोहमा पनि सहभागी भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

    अवसरमा मन्त्री साउदले समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वसँग भेटघाट गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij