Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

दक्षिण सुडानमा विमान दुर्घटना, चालकसहित १० जनाको मृत्यु

दक्षिण सुडानमा विमान दुर्घटना, चालकसहित १० जनाको मृत्यु

  • फाल्गुण १९, २०७७ बुधवार १३:३१ बजे
  • 654
    SHARES
  • दक्षिण सुडानमा विमान दुर्घटना, चालकसहित १० जनाको मृत्यु

    जुबा । दक्षिण सुडानको जोंगलाई राज्यमा मंगलबार विमान दुर्घटना हुँदा चालक दलका सदस्य दुई सहित दश जनाको घटनास्थलमै मृत्यु भएको छ । 

    राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका छन् । 

    उनले विमानमा सवार दुई पाइलट सहित दश व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् । 

  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij