Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गर्ने तयारी

कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गर्ने तयारी

  • 250
    SHARES
  • कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गर्ने तयारी

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको लाइभ गर्ने तयारी गरेको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकको लाइभ गर्ने तयारी गरेको हो ।

    पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्नका लागिएको हो ।

    केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकका क्रममा सभापति शेरबहादुर देउवाले लाइभ गर्ने प्रस्ताव गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij