Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नेपाललाई दोस्रो झट्का, ७ रनमा भिम सार्की आउट

नेपाललाई दोस्रो झट्का, ७ रनमा भिम सार्की आउट

  • 263
    SHARES
  • नेपाललाई दोस्रो झट्का, ७ रनमा भिम सार्की आउट

    काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

    श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रंगशालामा भइरहेको खेलमा नेपालले दोस्रो विकटको रुपमा भिम सार्कीलाई गुमाएको हो । सार्कीले १७ बलमा ७ रन बनाएर आउट भए ।

    त्यसअघि नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेलाई गुमाएको थियो । खेलको ९ दशमलव ५ ओभरमा कुशललाई शार्दुल ठाकुरले विकेटकिपर इशान किशनबाट क्याच गराएका थिए ।

    कुशलले २५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३८ रन बनाएका थिए । कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६५ रनको साझेदारी गरेका थिए ।

    अहिले क्रिजमा आसिफ सेख र कप्तान रोहित पौडेल छन । आसिफ ५४ बलमा चार चौकाको मद्दतमा २८ रनमा अविजित छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij