Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

युएईको चौथो विकेट गुम्यो

युएईको चौथो विकेट गुम्यो

  • 159
    SHARES
  • युएईको चौथो विकेट गुम्यो

    काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा नेपालले अहिले युएईसँग खेलिरहेको छ।

    मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले चौथो विकेट गुमाएको छ।

    नेपालका लागि कुशल मल्लले चौथो विकेट लिए। उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरे।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij