Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

राष्ट्रपति पौडेलसँग चिनियाँ प्रमण्डलको भेट

राष्ट्रपति पौडेलसँग चिनियाँ प्रमण्डलको भेट

  • 132
    SHARES
  • राष्ट्रपति पौडेलसँग चिनियाँ प्रमण्डलको भेट

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

    राष्ट्रपति भवनमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    त्यस अवसरमा राष्ट्रपति पौडेलले हालै जाजरकोट र रूकुम पश्चिममा भूकम्पबाट जनधनको ठूलो क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए । साथै उनले विपद्पछिको पुनःउत्थान र पुनःनिर्माणका लागि प्राप्त चिनियाँ सहयोगको प्रशंसा गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij