Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

मन्त्री कार्कीद्वारा शपथ र रेलवेसम्बन्धी अध्यादेश प्रस्तुत

मन्त्री कार्कीद्वारा शपथ र रेलवेसम्बन्धी अध्यादेश प्रस्तुत

  • 527
    SHARES
  • मन्त्री कार्कीद्वारा शपथ र रेलवेसम्बन्धी अध्यादेश प्रस्तुत

    काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सपथ सम्बन्धी अध्यादेश २०७८ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।

    पुनःस्थापित प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा मन्त्री कार्कीले सरकारका तर्फबाट उक्त अध्यादेश प्रस्तुत गरेका हुन् । यस्तै मन्त्री कार्कीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको हैसियतमा रेलवे ऐन सम्बन्धी अध्यादेश समेत प्रस्तुत गरेका छन् ।

    त्यसक्रममा उनले रेलवे सम्बन्धी कानुन अभावले सञ्चालनको तयारीमा रहेको रेल सेवा सञ्चालन गर्न समस्या भएकोले अध्यादेश ल्याउनुपरेको बताएका छन् । यस्तै मन्त्री कार्कीले अर्को अध्यादेश स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी अध्यादेश प्रस्तुत गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij