Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

एनपीएल  : कर्णाली र चितवन, लुम्बिनी र पोखरा भिड्दै 

एनपीएल  : कर्णाली र चितवन, लुम्बिनी र पोखरा भिड्दै 

  • 132
    SHARES
  • एनपीएल  : कर्णाली र चितवन, लुम्बिनी र पोखरा भिड्दै 

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्स र चितवन राइनोज तथा लुम्बिनी लायन्स र पोखरा एभेन्सजर्सबीच प्रतिस्पर्धा हुने छ ।

    कर्णाली र चितवनबीचको खेल बिहान ९ बजे र लुम्बिनी र पोखराबीचको खेल दिउँसो सवा १ बजे हुनेछ । चितवन राइनोजले यसअघि खेलेका दुवै खेल जितेको छ भने पोखरा र कर्णालीले दुवै खेल हारेको छ ।

    लुम्बिनी लायन्सले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो ।

  • सम्बन्धित विषय:

  • # एनपीएल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij