Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर बालकको मृत्यु

  • 468
    SHARES
  • पोखरीमा डुबेर बालकको मृत्यु

    राजविराज ।  सप्तरीको महदेवा गाउँपालिका-४ बलियामा आज डुबेर एक बालकको मृत्यु भएको छ ।  

    मृत्यु हुनेमा मोहम्मद मुस्ताकका सात वर्षीय छोरा मोहम्मद इजराइल रहेको स्थानीयवासी राहत अलिले बताए । सोही गाउँका लक्ष्मीनारायण मठको पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको स्थानीयवासीको भनाइ छ  । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij