वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij