Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

आजको प्रदर्शनका लागि सात सय ८३ ट्राफिक प्रहरी सडकमा

आजको प्रदर्शनका लागि सात सय ८३ ट्राफिक प्रहरी सडकमा

  • 107
    SHARES
  • आजको प्रदर्शनका लागि सात सय ८३ ट्राफिक प्रहरी सडकमा

    काठमाडौं । काठमाडौमा जेठ १५ गते आज हुन लागेको प्रदर्शनका लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

    आज विहीबार काठमाडौंमा नेकपा एमाले र राजावादीहरुको आन्दोलनलाई केन्द्रित गरी लागि सात सय ८३ जना ट्राफिक प्रहरी परिचालन गरिएको हो ।

    काठमाडौंको ट्राफिक व्यवस्थापनको लागि आवश्यक जनशक्ति खटाएको र आवश्यकता अनुसार थप घट गर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए । उनले आवश्यक परे डाइभर्सनहरु गर्ने पनि जानकारी दिएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij