Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

लुम्बिनी प्रदेश प्रमुख यादवको बिदाइ

लुम्बिनी प्रदेश प्रमुख यादवको बिदाइ

  • श्रावण १३, २०७८ बुधवार १३:२५ बजे
  • 599
    SHARES
  • लुम्बिनी प्रदेश प्रमुख यादवको बिदाइ

    काठमाडौं । मंगलबार पदमुक्त भएका लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवको औपचारिक विदाइ गरिएको छ । संघीय सरकारले उनको स्थानमा अमिक शेरचनलाई नियुक्त गरेपछि बुधबार (आज) विशेष समारोहबीच निवर्तमान प्रदेश प्रमखु यादवको विदाइ गरिएको हो । 

    मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा लुम्बिनी प्रदेशसभा सदस्यहरुले यादवको बिदाइ कार्यक्रम गरेका हुन् । यादव तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा १८ कात्तिक ०७६ मा लुम्बिनी प्रदेश प्रमुखमा  नियुक्त भएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij