Logo

२०८३, भाद्र ६ गते शनिवार

२०८३, भाद्र ६ गते शनिवार

मापसे गर्ने ६६ सहित २४ घण्टामा ११७८ जना ट्राफिक प्रहरीको कारबाहीमा

मापसे गर्ने ६६ सहित २४ घण्टामा ११७८ जना ट्राफिक प्रहरीको कारबाहीमा

  • 102
    SHARES
  • मापसे गर्ने ६६ सहित २४ घण्टामा ११७८ जना ट्राफिक प्रहरीको कारबाहीमा

    काठमाडौंट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १७८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

    बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६६, सिसिटिभी मार्फत ६९, रातो बत्तीमा ६६ जना चालकलाई कारबाही गरिएको छ । 

    यसैगरी, तीव्रगतिमा १४१, हर्न निषेधमा ४२, लेन क्रसमा ७५, अवस्था ठिक नभएको ३५, एकतर्फीमा २१ र अन्यमा ६६३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij