Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएसँगै लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएसँगै लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

  • 633
    SHARES
  • मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत भएसँगै लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी पाएसँगै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

    बुधबार बसेको प्रदेशसभाको दोश्रो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएका थिए ।

    प्रदेशका मुख्यमन्त्री पोखरेलले १ बजेर १५ मिनेटमा राजीनामा दिएको पत्र प्राप्त भएको उनले बताए । उनले राजीनामा दिएको पत्र आएसँगै विशेष अधिवेशन अन्तय भएको घोषणा गरेका हुन् ।

    यसअघि राजीनामाको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्वनिर्धारित तालिका अनुसार १ बजेदेखि विशेष अधिवेशनको पहिलो बैठक सुरु भएको थियो । अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij