वेबटिभी खबर
काठमाडौं । महोत्तरीको मटिहानी, धनुषाको तुलसियाही र भारत विहारको मधवापुर, रामपुरमा छठ पर्व मनाउन बिगही नदीमा करिब डेढ किलोमिटर लामो दूरीमा निर्माण गरिएको टेन्टसहितको छठ घाट ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलका अनुसार सम्भवतः यो नेपालकै लामो छठ घाट हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij