Logo

२०८३, मंसिर १२ गते शुक्रवार

२०८३, मंसिर १२ गते शुक्रवार

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा

  • 58
    SHARES
  • राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले सिम्रन खड्कासँग विवाह गरेका हुन् ।

    रोहितले आफ्नो आधिकारिक फेसबुकमार्फत विवाहका तस्बिर सार्वजनिक गर्दै विवाहबारे जानकारी दिएका हुन् । उनीहरूबीच थाइल्यान्डमा विवाह भएको खुलेको छ । उनका विवाहका तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनलाई बधाई तथा शुभकामना दिने क्रम जारी छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij