Logo

२०८३, मंसिर १४ गते आइतवार

२०८३, मंसिर १४ गते आइतवार

फूल र तिलक लगाएर सुरु भयो रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम

फूल र तिलक लगाएर सुरु भयो रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम

  • 69
    SHARES
  • फूल र तिलक लगाएर सुरु भयो रास्वपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम फूल र तिलक (टीका) लगाएर सुरु भएको छ । पार्टीको केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा देशका ६ वटा प्रदेशमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यक्रम आजदेखि सुर्खेतमा सुरु भएको हो ।

    आज र भोली दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी पार्टी सदस्य तथा प्रतिनिधिलाई फूल र तिलक लगाएर स्वागत गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij