वेबटिभी खबर
काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईजना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । अर्थमन्त्री विजय यादवलाई कृषिको जिम्मेवारी दिइएको छ भने कृषिमन्त्री शैलेन्द्र साह अर्थमन्त्री बनेका छन् ।
उनीहरू दुवैजना जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij