Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

‘सिआइबीको इन्स्पेक्टर हुँ’ भनेर धम्क्याउँदै हिँड्ने युवक पक्राउ 

‘सिआइबीको इन्स्पेक्टर हुँ’ भनेर धम्क्याउँदै हिँड्ने युवक पक्राउ 

  • 890
    SHARES
  • ‘सिआइबीको इन्स्पेक्टर हुँ’ भनेर धम्क्याउँदै हिँड्ने युवक पक्राउ 

    बाँके । सिआइबीको इन्स्पेक्टर हुँ भन्दै पसल तथा होटलहरुमा धम्क्याउँदै हिँड्ने एक युवकलाई प्रहरीले कोहलपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानका ३२ वर्षीय दीपेन्द्र रोकाया रहेका छन् । 

    उनले होटल तथा पसलहरूमा धम्क्याउँदै सर्वसाधारणलाई अनावश्यक दुख दिएको उजुरी पछि इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij