Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कोरोना ग्राफ : २१९ संक्रमित थपिँदा २८३ जना संक्रमणमुक्त, २ को निधन

कोरोना ग्राफ : २१९ संक्रमित थपिँदा २८३ जना संक्रमणमुक्त, २ को निधन

  • 496
    SHARES
  • कोरोना ग्राफ : २१९ संक्रमित थपिँदा २८३ जना संक्रमणमुक्त, २ को निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१९ जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा ९ हजार ६७७ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

    ७ हजार १८० जना पिसिआर परीक्षण गर्दा २१३ जनामा र २४ सय ९७ एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा २८३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९०६ जना रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij