Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कोरोना अपडेट: भारतमा नयाँ संक्रमित भन्दा निको हुनेको सङ्ख्यामा वृद्धि

कोरोना अपडेट: भारतमा नयाँ संक्रमित भन्दा निको हुनेको सङ्ख्यामा वृद्धि

  • 471
    SHARES
  • कोरोना अपडेट:  भारतमा नयाँ संक्रमित भन्दा निको हुनेको सङ्ख्यामा वृद्धि

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको नयाँ संक्रमित थपिने दर ओरालो लाग्ने क्रम जारी रहेको छ । 

    बिहीबार रातिसम्म गरिएको परीक्षण नतिजाअनुसार पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार ६२७ संक्रमित थपिएका छन् । 

    पछिल्लो २४ घण्टामा ६२७ जनाको कोरोनाका कारण निधन भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै यो अवधिमा ३ लाख ४ हजार भन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् । 

    अघिल्लो दिनको तुलनामा भारतमा नयाँ संक्रमित थपिने दरमा १२ प्रतिशतले कमी आएको छ ।

    अहिले भारतमा सक्रिय संक्रमितको संख्या २१ लाख ५ हजार भन्दा बढी रहेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij