Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

माधव नारायण व्रतालु पशुपतिनाथमा [फोटोफिचर]

माधव नारायण व्रतालु पशुपतिनाथमा [फोटोफिचर]

  • 546
    SHARES
  • माधव नारायण व्रतालु पशुपतिनाथमा [फोटोफिचर]

    काठमाडौं । माधव नारायाण व्रतालुले सोमबार पशुपतिनाथको दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिर परिसर भएर बगेको बाग्मती नदीमा स्नान गरेका उनीहरूले पशुपतिनाथको दर्शन गरेका हुन् ।

    पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्रीस्वस्थानी व्रत कथा माधव नारायण मेला साँखुसहित काठमाडौ उपत्यका विभिन्न स्थानमा मनाउने गरिन्छ । व्रतालुहरू नगरपरिक्रमादेखि विभिन्न धार्मिक स्थानमा पुगेर दर्शन गर्नेगर्छन् । 

    Madhav-narayan-3-.jpg.jpg

    Madhav-narayan-1-.jpg.jpg

    Madhav-narayan-11-.jpg.jpg

    Madhav-narayan-13-.jpg.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij