वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिकरूपमै विद्यालय सञ्चालन गर्ने विषयमा सरोकारवालासँग छलफल गरेका छन् ।
कोरोना भाइरस संक्रमणको तेस्रो लहरसँगै बन्द रहेका शिक्षण संस्था पुनः सञ्चालन गर्ने विषयमा शुक्रबार सरोकारवालासँग प्रधानमन्त्रीले छलफल गरेका हुन् ।
स्थानीय तहले भौतिक रूपमा विद्यालय खोल्ने निर्णय गर्न थालेपछि दबाबमा परेको सरकारले यसबारे छलफल थालेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij