Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कोपाको सेमिफाइनलमा पुग्यो इन्टर मिलान

कोपाको सेमिफाइनलमा पुग्यो इन्टर मिलान

  • 796
    SHARES
  • कोपाको सेमिफाइनलमा पुग्यो इन्टर मिलान

    काठमाडौं । इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    मंगलबार रातिको खेलमा इन्टरले रोमालाई २-० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १-१ गोल गरेका थिए । 

    जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए  । सान्चेजले ६८औं मिनेट अग्रता दोब्बर बनाए । 
    पराजितसँगै जोसे माउरिन्होको रोमा बाहिरिएको छ ।

    अब इन्टरले एसि मिलान र लाजियोमध्ये एउटासँग सेमिफाइनलमा भेट गर्नेछ । सिमोन इन्जाघिको इन्टर यस सिजन तीन उपाधि नजिक छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij