वेबटिभी खबर
रुस । रुसको ओलम्पिक समितिले सोमबार फिगर स्केटर कमिला भलिभालाई डोपिङ परीक्षणमा असफल भए पनि बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न जारी राख्न अनुमति दिएको घोषणाको स्वागत गरेको छ । ‘भोलि सम्पूर्ण देशले व्यक्तिगत प्रतिस्पर्धामा उहाँलाई र हाम्रा सबै अद्भुत महिला स्केटरहरूलाई समर्थन गर्नेछ,’ समितिले टेलिग्राममा उल्लेक गर्दै यसलाई दिनको सबैभन्दा राम्रो समाचारू को रूपमा टिप्पणी गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij