Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

युक्रेन संकटः अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूत बोलाए

युक्रेन संकटः अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूत बोलाए

  • 637
    SHARES
  • युक्रेन संकटः अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूत बोलाए

    सिड्नी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमको विरोधमा अस्ट्रेलिया र न्युजिल्यान्डले रुसी राजदूतहरुलाई बोलाएर आफ्नो विरोध जनाएका छन् । अस्ट्रेलियाका विदेशमन्त्री स्कट मोरिसनले सरकारले रुसी राजदूतलाई देश निकाला गर्ने निर्णयसम्म पुगि नसकेको, तर अन्य देशहरुका नेतासँग विकल्पबारे छलफल गरिरहेको बताए । राजदूतलाई निष्कासन गर्नु सबैभन्दा गम्भीर विदेशी कूटनीतिक कदमहरुमध्ये एक हो । 

    राष्ट्रपति पुटिनले पूर्वी युक्रेनमा बिखण्डनकारीको नियन्त्रणमा रहेको दोनेत्सक र लुहान्सकामा रुसी फौज पठाउन आदेश दिएपछि पश्चिमेली देशहरु रुससँग क्रुद्ध छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij