Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम

युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम

  • 768
    SHARES
  • युक्रेनका दुई सहरमा अस्थायी युद्धविराम

    काठमाडौं । मस्को–रुसले युक्रेनका दुई प्रमुख सहरमा अस्थायी  युद्धविराम घोषणा गरेको छ । रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा अस्थायी युद्धविराम गरेको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

    रुसको स्थानीय समयअनुसार शनिबार १० बजेबाट आमनागरिकलाई सहर छोड्न सहयोगका लागि अस्थायी युद्धविराम घोषणा गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ । यसबारे युक्रेनले टिप्पणी गरिसकेको छैन् । 
     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij