Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

महोत्तरीमा १६ वर्षीया बालिका बलात्कृत

महोत्तरीमा १६ वर्षीया बालिका बलात्कृत

  • 372
    SHARES
  • महोत्तरीमा १६ वर्षीया बालिका बलात्कृत

    काठमाडौं । महोत्तरीमा १६ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मटिहानी नगरपालिका-५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान पक्राउ गरेको छ ।

    प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाकाे विषयमा अनुन्धनान भइरहेकाे जनाएकाे छ ।

  • सम्बन्धित विषय:

  • # बलात्कृत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij