वेबटिभी खबर
काठमाडौं । आइतबार बिहान बल्खुमा गाडीको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ । आइतबार बिहान ११:५० बजे बल्खुको तरकारी बजारमा गाडीको ठक्करबाट पाँच वर्षीय बालक आयुष बन्सुरको मृत्यु भएको हो ।
प्रहरी परिसर, काठमाडौंका डीएसपी निरञ्जन भट्टले घटनामा उनकी आमा भारतको महाराष्ट्र घर भएकी ३२ वर्षीया योगिता बन्सुर घाइते भएकी छन् । उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । अनुसार बा १३च ६४१९ नम्बरको गाडीले छोरा बोकेर हिँडिरहेकी पैदलयात्रुलाई ठक्कर दिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij