Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बार्सिलोना र युभेन्ट्सको बराबर

बार्सिलोना र युभेन्ट्सको बराबर

  • 389
    SHARES
  • बार्सिलोना र युभेन्ट्सको बराबर

    एजेन्सी । प्रि–सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले २–२ गोलको बराबरी खेलेका छन् ।

    बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाको लागि दुबै गोल औसमाने डेम्बेलेले पहिलो हाफमा गरे ।

    युभेन्ट्सका लागि मोइन केनले दुबै हाफका एक(एक गोल गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij