वेबटिभी खबर
काठमाडौं । राहादानी विभागले ई-पासपोर्टको अनलाइन आवेदन मंगलवारबाट बिहान ११ बजेदेखि नै खुल्ने जनाएको छ । विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मंगलबारदेखि बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।
भागले सोमबार सूचना जारी गर िउक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाको प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ ।
प्रि-इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्नुपर्छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij