Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते 

मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते 

  • 324
    SHARES
  • मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते 

    काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका-८ बुधचोकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइते मध्ये मोटरसाइकलमा पछाडी सवार धनगढी-८ बस्ने जोशीरपुरकी २४ वर्षीय पारू चौधरीको अवस्था गम्भीर रहेको छ ।

    घाइते सबैको उपचार धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा  भइरहेको प्रहरीले जनाएको छ । तीन जना सवार रहेको सुदुर पश्चिम प्रदेश ०१-००९ प ७६४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान ३ बजे चोकमा रहेको शालिकमा ठोक्किएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij